कर्मचारी आवश्यकता !!!

हुम्ला – सिमिकोट अवस्थित सुबिधा सम्पन्न होटेलमा खाना तथा बस्ने सुबिधा सहित सम्पूर्ण होटेलको जिम्मेवारी बहन गर्नको लागि दक्ष जनशक्ति को आवश्यकता भएको हुनाले इच्छुक व्यक्तिहरुले आफ्नो बायोडाटा सहित हाम्रो कार्यालयमा सम्पर्क गर्नुहोला ।
थप विवरण  :
सि. न.                 पद                      संख्या            सैक्षिक योग्यता                तलब
१                होटेल व्यवस्थापक        १ जना              स्नातक तह               संस्थाको नियम अनुसार

सम्पर्क ठेगाना
रजिष्टर्र्ड कार्यालय ( होटेल एलिस द वनडर ईन लिमिटेड ९दोस्रो तला, कृष्ण टावर, नयाँ बानेश्वर काठमाडौँ, नेपाल
फोन – ०१–४७८६०९९ ÷ ९८६१९२९६३७ ÷ ९८०२३२७०६२
इमेल –  hotelaliceinn@gmail.com

Leave a reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top